२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ !



काठमाडौं । जनआस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् ।
ललितपुरको कुसुन्तीबाट उनलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । श्रेष्ठले पछिल्लो सरकारका बिरुद्ध स्वतन्त्ररुपमा कलम चलाएका थिए । उनलाई यस अघि पनि पटक पटक पक्राउ गर्ने प्रयास गरिएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  ९ : ४५ बजे