२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु



काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । बिहान साढे ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले भेला गर्नेछन् । साउन ३१ गतेसम्म चल्ने भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ४० बजे