काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।
बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका सांसदलाई बोलाइएको छ । भोटकोसीमा बिहानैदेखि गएको बाढी ठुलो जनधनको क्षति भएको छ ।





