84 Shares -A A +A काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए । बैठकमा रसुवाको भोटेकोसी बाढीमा पार्टीको भूमिका र पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल हुने उनले बताए । प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार १२ : ०० बजे