३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज अपराह्न ४ः०० बजे बैठक बस्नेछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल एवं आवश्यक निर्णय हुने जनाइएको छ ।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : ५८ बजे