२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ३ : ०० बजे बैठक आह्वान गरिएको छ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार  १२ : २८ बजे