२५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026

कांग्रेस महाधिबेशन मतगणना : कांग्रेस उपसभापति र महामन्त्रीमा कसको मत कति ?



काठमाडौं । नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको आधा मतगणना जारी छ । अन्तिम चरणमा पुगको मतगणनामा हालसम्म उपसभापतिमा डा चन्द्र भण्डारी अगाडी देखिएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल अगाडी छन् ।

  1. डा. चन्द्रकान्त भण्डारी — १,६८६
  2. ई. मधु आचार्य — १,०९०
  3. सुरेन्द्रराज पाण्डे — ९५५
  4. गोविन्द भट्टराई — ९४१
  5. धनराज गुरुङ — ७१९
  6. दीपक गिरी — ४९७
  7. प्रा. डा. चन्द्रमोहन यादव — २९९
    केन्द्रीय उपसभापति (समावेशी)
  8. बिनोद कुमार चौधरी — ८९६
  9. जीवन परियार — ८२९
  10. फरमुल्लाह मंसुर — ४६९
  11. रंजीत कर्ण — २७०
  12. सीता गुरुङ — २५१
    केन्द्रीय महामन्त्री (खुला)
  13. प्रदीप पौडेल — २,०५५
  14. उदयशमशेर राणा — १,१५९
  15. डा. सुनिलकुमार शर्मा — ९३४
  16. अमरसिंह पुन मगर — ८१९
  17. गुरुराज घिमिरे — ६७८
  18. नैनसिंह महर — ४२८
  19. शंकर तिवारी — ८२
  20. डा. सन्तोष उपाध्याय — ४९
    केन्द्रीय महामन्त्री (महिला)
  21. डा. डिला संग्रौला (पन्त) — १,५१७
  22. महालक्ष्मी उपाध्याय (डिना) — १,३९८
  23. रीता खनाल — ३६५

प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार  ४ : ४० बजे