२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सुनको मुल्यमा लगातार गिरावट



काठमाडौं । स्थानीय बजारमा बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ । सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलामा दुई लाख ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  ११ : ५४ बजे