२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

राष्ट्रपति पौडेलसँग सभामुख अर्यालको भेट, के भयो कुराकानी ?



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  १२ : ५९ बजे