२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

अन्तत दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता



काठमाडौं । अन्तत प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।
सरकारको निर्णय उत्प्रेषणको आदेशले बदर गरी आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।
सुनुवाइको मौका नदिई आधार र कारणविनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी कार्कीको माग छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शुक्रबार  १ : ४० बजे