२ मंसिर २०८३, मंगलबार | Wed Nov 18 2026

पेट्रोलियम पदार्थको मूल्य यथावत्



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ ।यही कात्तिक ३० गतेको निर्णयअनुसार साबिकको खुद्रा मूल्यलाई नै यथावत् राखिएको निगमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८३, मंगलबार  १२ : ४७ बजे