८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

वीरको सहायक निर्देशकमा डा. विकास केसी र डा. समाज गौतम नियुक्त

काठमाडौं । शुक्रबार वीर अस्पतालको सहायक निर्देशकमा डा विकास केसी र डा समाज गौतम नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९ न्याम्स० का सहकुलपति मोहन बहादुर बस्नेतले आज उनीहरुलाई सहायक निर्देशकमा नियुक्त गरेका हुन्।

अर्थोपेडिक सर्जन डा केसी र गौतम राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन्।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : २४ बजे