११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

सुनको मूल्यमा फेरी बढ्यो, आज तोलाको कति ?



काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ।

आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ३६ बजे