९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगबाट वार्षिक प्रतिवेदन प्रस्तुत



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका अध्यक्ष रामबहादुर थापा मगरले सो प्रतिवेदन पेश गरे । सो अवसरमा आयोगका अध्यक्ष मगरले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : २४ बजे