१० असार २०८३, बुधबार | Wed Jun 24 2026

सुनको मूल्य दुई दिनमा तोलामा ३ हजारले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १९ सय रुपैयाँ बढेको हो ।

मंगलबार एक लाख ५८ हजार एक सय रुपैयाँ रहेको सुनको मूल्य १९ सय रुपैयाँ वृद्धि हुँदै एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १० : ४९ बजे