१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

पछिल्लो पाँच महिनाकै उच्च कारोबार, नेप्से परिसूचक २७२७ नाघ्यो



काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक उच्च अंकले बढेको छ।

नेप्से करिव ७० अंकले बढेर २७२७ विन्दु भन्दा माथि पुगेर बन्द भएको हो । आज १२ अर्ब ९५ करोडको सेयर कारोबार भएको छ।

यो कारोवार गत पाँच महिनायताकै उच्च सेयर कारोबार हो ।

गत भदौ १८ गते १३ अर्ब ५७ करोडको सेयर किनबेच भएको थियो ।।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ०१ बजे