९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

जापान पठाउने भन्दै १ करोड २३ लाख ठगी गर्ने युवती पक्राउ



काठमाडौँ । वैदेशिक रोजगारमा जापान पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग एक करोड २३ लाख रकम ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

बैजनाथ गाउँपालिका ५ बाँकेका २३ वर्षीया तिर्सना बाठा मगरलाई प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिसामा जापान पठाइ दिने भन्दै रकम लिएर उनी तीन महिना देखि बेपत्ता भएका थिए ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : ३९ बजे