१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)



काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेको छ। बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ १५ र १९ गते मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  २ : ०९ बजे