14 Shares -A A +A काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुन्डुमा रहेको एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक सुरु भएको हो । एमालेले महाधिवेशनको कार्यतालिकामा छलफल हुनेछ । प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार १२ : ५२ बजे