२ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026

एमाले विघटित संसदीय दलको बैठक



काठमाडौं । विघटित प्रतिनिधिसभामा रहेको नेकपा (एमाले) संसदीय दलको बैठक आज (मंसिर २) बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे सुरु हुने तत्कालीन प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमालेले संसद पुनस्थापनको माग गर्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ९ : १७ बजे