42 Shares -A A +A काठमाडौं । सानिमा बैंकले अबदेखि इन्टरनेट बैंकिङ सेवा बन्द गर्ने निर्णय गरेको छ । बैंकले हालसम्म ग्राहकलाई प्रदान गर्दै आएको यो सेवा आगामी आइतबार ९मंसिर (१४)देखि बन्द गर्ने भएको हो । प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार १ : ०२ बजे