१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

सुन मूल्य तोलाको २ लाख ५० हजार नाघ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला २२ सय रुपैयाँ बढेको छ ।
बिहीबार दुई लाख ४८ हजार ४०० रहेको छापावाल सुन शुक्रबार प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १२ : ०० बजे