१६ माघ २०८२, शुक्रबार | Sat Jan 31 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ बजे सुरु भएको छ ।

अर्पण व्याङक्वेट, नयाँ बानेश्वरमा सुरु भएको बैठक पार्टीलाई कसरी एक ढिक्का बनाएर कसरी लैजाने, आसन्न प्रतिनिधिसभा निर्वाचनलगायत विषयमा केन्द्रित हुनेछ ।

निर्वाचन आयोगले मान्यता दिएपछि बस्न लागेको यो पहिलो केन्द्रीय कार्यसमितिको बैठक हो ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  १ : ३३ बजे