काठमाण्डौ । बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जीत हासिल गरेका छन् ।
काठमाडौं क्षेत्र नम्बर १ मा जीत हालि गरेर खाता खोलेको रास्वपाले अहिलेसम्म ७० स्थानमा अग्रता लिइरहेको छ ।





