२३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026

सर्लाही-४ मा अमरेशको अग्रता कायमै



काठमाडौँ । सर्लाही क्षेत्र नम्बर–४ मा रास्वपाका अमरेश सिंहले अग्रता बढाएका छन् । पछिल्लो मतपरिणाम अनुसार अमरेशले २,८४७ मत प्राप्त गर्दा कांग्रेस सभापति गगन थापाले १,७१४ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेका अमनिश कुमार यादव ४१० मत ल्याएका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  ५ : ५५ बजे