६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

सुनको मूल्यमा भारी गिरावट



काठमाडौं । नेपाली बजारमा शुक्रबार (चैत ६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९४ हजार ५०० रुपैयाँ कायम छ । बिहीबार ९चैत ५० छापावाल सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ११ : ०३ बजे