६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

आजको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको थापाको राजीनामा अस्वीकार हुने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (चैत ६) बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ११ : २२ बजे