१ असार २०८३, सोमबार | Tue Jun 16 2026

ओली पक्राउपछि च्यासलमा एमाले सचिवालय बैठक सुरु



काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक पार्टी मुख्यालय च्यासलमा सुरु भएको छ।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले ज्यानसम्बन्धी कसुरमा पक्राउ गरेसँगै बैठक बसेको हो। सचिवालय बैठकमा अब आन्दोलनको रणनीति तय गर्ने योजना रहेको छ।
अध्यक्ष ओलीलाई सरकारले शनिबार बिहान गुण्डुस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।

प्रकाशित मिति : १४ चैत्र २०८२, शनिबार  १० : १९ बजे