१५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026

प्रचण्ड बने नेकपा संसदीय दल नेता



काठमाडौँ-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संसदीय दल नेता चयन गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दल बैठकले पार्टी संयोजकसमेत रहनु भएका पुष्प कमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दल नेता चयन गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ३ : १६ बजे