56 Shares -A A +A काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार (चैत २९) सुन तोलामा २०० रुपैयाँले बढेको हो । आजका लागि तोलाको दुई लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ । प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार ११ : ४८ बजे