काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुन तोलामा १३ रुपैयाँले घटेको हो ।
यस दिन तोलाको दुई लाख ९९ हजार ७०० रुपैयाँ तोकिएको छ । आइतबार तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला पाँच हजार १९० कायम भएको छ ।
७ बैशाख २०८३, सोमबार
84
Shares





