२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

एसईईको नतिजा सार्वजनिक,करिब ६६ प्रतिशत उत्तीर्ण !



काठमाडौँ-राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थी मध्ये करिब ६६ प्रतिशत अर्थात (६५ दशमलव ९८)प्रतिशत उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ११ : ०६ बजे