२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

आजको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रमबारे छलफल हुने



काठमाडौँ -प्रतिनिधिसभाको बैठक आज मध्याह्न १ : ०० बजे बस्दैछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नुहुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३र०८४ को बजेटसमेत प्रस्तुत हुनेछ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ३७ बजे