काठमाडौँ -कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो ९नेपाली० प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो ९भारतीय० प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो सानो ९लोकल० प्रतिकिलो रु ३५, गोलभेँडा सानो ९टनेल० प्रतिकिलो रु ५२, गोलभेँडा सानो ९भारतीय० प्रतिकिलो रु ३०, आलु रातो ९लाम्चो० प्रतिकिलो रु ३०, आलु रातो ९गोलो० प्रतिकिलो रु २७, आलु रातो ९भारतीय० प्रतिकिलो रु २८ र प्याज सुकेको ९भारतीय० प्रतिकिलो रु ३८ रहेको छ ।
यसैगरी, गाजर ९लोकल० प्रतिकिलो रु ६५, बन्दा ९लोकल० प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ५०, रातो मूलाप्रतिकिलो रु ३०, सेतो मूला ९हाइब्रिड० प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र भन्टा डल्लो प्रतिकिलो रु ५० कायम भएको छ ।
त्यसैगरी, बोडी ९तने० प्रतिकिलो रु ५०, मकै बोडी प्रतिकिलो रु ८०, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी ९लोकल० प्रतिकिलो रु ७०, घिउ सिमी ९हाइब्रिड० प्रतिकिलो रु ५०, घिउ सिमी ९राजमा० प्रतिकिलो रु १००, टाटेसिमी प्रतिकिलो रु ३५, भटमास कोसा प्रतिकिलो रु १४०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ५५, परवर ९लोकल० प्रतिकिलो रु ६०, परवर ९तराई० प्रतिकिलो रु ५०, चिचिन्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ५०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी ९लाम्चो० प्रतिकिलो रु ४५, हरियो फर्सी ९डल्लो० प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ५०, सखरखण्ड प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु ४० कायम गरिएको छ ।
रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो प्रतिकिलो रु १२०, चमसुरको साग प्रतिकिलो रु १२०, मेथीको साग प्रतिकिलो रु १४०, हरियो प्याज प्रतिकिलो रु १५०, च्याउ ९कन्य० प्रतिकिलो रु २८०, च्याउ ९डल्ले० प्रतिकिलो रु ४५०, राजा च्याउ प्रतिकिलो रु ३२० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो रु ३४०, न्यूरो प्रतिकेजी रु ८०, ब्रोकाउली प्रतिकिलो रु ४०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु ११०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २५०, सौफको साग प्रतिकिलो रु १२०, पुदिना प्रतिकिलो रु १५०, गान्टेमुला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकिएको छ ।
स्याउ ९फुजी० प्रतिकिलो रु ३२५, केरा ९नेपाली० दर्जन २००, केरा ९मालभोग० २२०, कागती प्रतिकिलो २४०, अनार प्रतिकिलो रु ४४०, आँप ९दसहरी० प्रतिकिलो रु २८०, अङ्गुर ९हरियो० प्रतिकिलो रु २८०, तरबुजा ९हरियो० प्रतिकिलो रु ३५, काँक्रो ९लोकल० प्रतिकिलो रु ६०, काँक्रो ९हाइब्रिड० प्रतिकिलो रु २०, काँक्रो ९लोकलक्रस० प्रतिकिलो रु ७०, रुखकटहर प्रतिकिलो रु ६०, मेवा ९नेपाली० प्रतिकिलो रु ९०, मेवा ९भारतीय० प्रतिकिलो रु १०० र लिचि ९भारतीय० रु २००, एभोकाडो प्रतिकिलो रु ८००, नरिवल ९काँचो० प्रतिकेजी रु ८० र नरिवल ९हरियो० प्रतिकेजी रु १८० निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो रु १६०, सुकेको खुर्सानी प्रतिकिलो रु ४३०, खुर्सानी हरियो ९लाम्चो० प्रतिकिलो रु ७०, खुर्सानी हरियो ९बुलेट० प्रतिकिलो रु ७०, माछे खुर्सानी प्रतिकिलो रु ५०, भेडेखुर्सानी प्रतिकिलो रु ६०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ८०, लसुन सुकेको ९चाइनिज० प्रतिकिलो रु १८०, लसुन सुकेको ९नेपाली० प्रतिकिलो रु १३०, छ्यापी सुकेको प्रतिकिलो रु १४०, ताजा माछा ९रहु० प्रतिकिलो रु ३४०, ताजा माछा ९बचुवा० प्रतिकिलो रु ३१० र ताजा माछा ९छडी० प्रतिकिलो रु २६० निर्धारण गरिएको छ ।





