काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने तय भएको छ ।
बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने जनाइएको छ ।
२६ जेष्ठ २०८३, मंगलबार

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार १० : ५२ बजे