काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामै पाँच हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँ पुगेको हो । आइतबार दुई लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य तोलामा १२० रुपैयाँ बढेको छ ।
१ असार २०८३, सोमबार
28
Shares





