७ असार २०८३, आइतबार | Sun Jun 21 2026

४ बजे मन्त्रीपरिषद् बैठक बस्दै



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले साढे ४ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा समसामयिक विषय र सरकारको कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  १२ : ४५ बजे