७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै प्रदर्शन गर्ने ५ जना समातिए



काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेललाई नेपो बेबी भन्दै प्रदर्शन गर्ने पाँच जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्रीविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा नाराबाजी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १ : २४ बजे