काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजबाट सुरु हुँदै छ । बिहान साढे ११ बजे काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा भेलाको उद्घाटन तत्कालीन सभापति शेरबहादुर देउवाले भेला गर्नेछन् । साउन ३१ गतेसम्म चल्ने भेलाको संयोजक पूर्वमहामन्त्री डा. शशांक कोइराला छन् ।
२९ श्रावण २०८३, शुक्रबार
112
Shares





