३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रास्वपा संसदीय दलको बैठक जारी



काठमाडौं । रास्वपा संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकमा रास्वपाले सबै मन्त्री र सांसदलाई बोलाएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी संसदीय दलका नेता वालेन्द्र शाह (बालेन)भने उपस्थित छैनन् । बैठक संसदीय दलका उपनेता गणेश पराजुलीको अध्यक्षतामा बसिरहेको छ ।

बैठकमा सरकारमा सहभागी दुई मन्त्रीहरू अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम सहभागी छन् ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  १२ : ५३ बजे