५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

रास्वपाको प्रवक्तामा जगदीश खरेल, नौ केन्द्रीय सदस्य थपिए



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जगदीश खरेललाई प्रवक्ता बनाएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी ललितपुर–२ बाट निर्वाचित सांसद हुन् । उनी चुनावका बेला रास्वपा प्रवेश गरेका थिए ।
त्यस्तै सुनिल लाम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव छन् । त्यस्तै, मनोहर प्रधान, भक्तबहादुर राई, बशुमाया तामाङ र सुरेन्द्र चौधरी केन्द्रीय सदस्य बनेका हुन् ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ३ : ४४ बजे