१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

कांग्रेसले बोलायो प्रभावित क्षेत्रका सांसदसहित आकस्मिक बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान गरेको छ । पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

बैठकमा भोटेकोसी बाढी प्रभावित क्षेत्रका सांसदलाई बोलाइएको छ । भोटकोसीमा बिहानैदेखि गएको बाढी ठुलो जनधनको क्षति भएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  १ : २४ बजे