काठमाडौं । नौबिसे–नागढुंगा सडक भासिएको छ । काठमाडौं प्रवेश गर्ने मुख्य नाकाको सडक बुधबार बिहान भासिएको हो । यसअघि पृथ्वी राजमार्गस्थित धादिङको कृष्णभीरमा सडक भासिँदा सवारी आवागनम ठप्प छ ।
१७ भदौ २०८३, बुधबार
28
Shares





