२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

बैठकमा रसुवाको भोटेकोसी बाढीमा पार्टीको भूमिका र पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल हुने उनले बताए ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  १२ : ०० बजे