६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सुनको मूल्यमा गिरावट, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, सुनको मूल्य तोलामा तीन लाख दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : १० बजे