२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

कांग्रेस पदाधिकारीको बैठक बस्दै



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्ने भएको छ । बैठक कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।आन्तरिक बिषयमा छलफल गर्न कांग्रेसबैठक बस्न लागेको हो । यसैबीच नेपाली कांग्रेसका सह महामन्त्री अजयबाबु सिवाकोटीलाई साइबर ब्युरो बोलाइएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८३, बिहिबार  २ : १८ बजे