५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्रतिनिधि सभामा कांग्रेसको नाराबाजी (लाइभ)



काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठक सुरू भएको छ।

अपराह्न ४ बजेका लागि बोलाइएको बैठक करिब दुई घन्टा ढिला सुरू भएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ६ : ०९ बजे