३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

अस्मिता र महेशले गरे इन्गेजमेन्ट



काठमाडौँ । गायिका अस्मिता अधिकारीले र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन्।

उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन्।

महेशले इन्गेजमेन्टका तस्बिर सामाजिक सञ्जालमार्फत साझा गर्दै सहयात्राको सुरूआत गरेको बताएका छन्।

उनीहरू दुवै सांगीतिक क्षेत्रका निकै चर्चित गायक गायिका हुन्। केही गीतमा सहकार्य समेत गरेका उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा रहेको चर्चा थियो। उनीहरु दबै जना दुबईको सांगितिक कार्यक्रममको शिलशिलामा त्यहाँ पगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १ : ०८ बजे