११ पुस २०८१, बिहिबार | Thu Dec 26 2024

सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै !



काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाउँदै गएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य दुई हजार रुपैयाँले बढेर एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाल सुन एक लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । म्ंगलबार पनि सुनको मुल्यले नँया रेकर्ड राखेको थियो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  १ : ५१ बजे