१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

सुनको मुल्य तोलामा सात सयले बढ्यो, आज तोलाको कति ?



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  १२ : २३ बजे